+
+
WC Series
लुम्बिनी लायन्स 2025
0/0
VS
जनकपुर बोल्ट्स 2025
6/0 (0.3)
Shares

एनपीएलको फाइनल हेर्न प्रचण्डसहितका नेताहरू कीर्तिपुरमा

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ६ गते १३:२६

६ पुस, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल खेल हेर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरू कीर्तिपुर पुगेका छन् ।

फाइनलमा खेलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा भइरहेको छ ।

फाइनल खेल हेर्न गृहमन्त्री रमेश लेखक पनि पुगेका छन् ।

त्रिवि मैदान परिसरमा दर्शक पनि भरिभराउ छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?