+
+
WC Series
पोखरा एभेन्जर्स 2025
46/3 (7.2)
VS
७६ बलमा १२० रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

टेलिकमले गर्‍यो एक्सेस कोड १४२४ प्रयोग गरेर हुने कल महसुलमा परिमार्जन

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १६ गते १६:४३

काठमाडौं । नेपाल टेलिकमले एक्सेस कोड १४२४ को प्रयोग गरेर भारतमा सस्तो दरमा गरिने कलको महसुल दर परिमार्जन गरेको छ ।

भारतमा सस्तो दरमा कल गर्न सकिने विभिन्न विकल्पमध्ये एक्सेस कोड १४२४ को प्रयोग गरेर हुने कलको नयाँ महसुल दर निर्धारण गरिएको कम्पनीले जनाएको छ ।

१५ पुसको राति १२ बजेदेखि लागु हुनेगरी कर बाहेक प्रति मिनेट ३ रुपैयाँ ७६ पैसा महसुल तोकिएको कम्पनीले जनाएको छ ।

यसका साथै एक्सेस कोड १४२४, १४२५ र १४४५ को प्रयोग गरेर भारतमा हुने कलको पल्स दर ६० सेकेन्ड निर्धारण गरिएको कम्पनीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?