 
																			११ माघ, काठमाडौं । नेपाली कांग्रेसको भातृ संस्था नेपाल किसान महासंघले जिल्ला तहसम्मको महाधिवशेन तालिका सार्वजनिक गरेको छ ।
वडा अधिवेशन २१ माघ, गाउँपालिका/नगरपालिका उपमहानगर महानगरको अधिवेशन २५ माघमा गर्ने महासंघको केन्द्रीय समितिले निर्णय गरेको छ ।
प्रदेशसभा निर्वाचन क्षेत्र ३० माघ र प्रतिनिधि सभा क्षेत्रमा ३ फागुन र जिल्ला अधिवेशन ७ फागुनमा गर्ने गरी कार्यतालिका सार्वजनिक गरिएको छ ।
प्रदेश र केन्द्रीय महाधिवेशनको मिति भने टुंगो लागेको छैन । पार्टीले यही वर्षभित्र महाधिवशेन गर्न सक्न भातृ संस्थाहरुलाई निर्देशन दिएको छ । किसान संघको हालसम्म पहिलो महाधिवेशन सम्म भएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpeg) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4