+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

संसद्‌मा प्रधानमन्त्रीसँग प्रश्‍नोत्तर

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ४ गते १५:२१

४ फागुन, काठमाडौं । प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिंदैछन् ।

हिउँदे अधिवेशन सुरु भएपछि प्रधानमन्त्री ओलीसँग सांसदको यो पहिलो पटकको प्रश्नोत्तर कार्यक्रम हो ।

प्रश्नोत्तरका लागि १० जना सांसदहरूले नाम टिपाएका छन् । अहिले प्रश्नोत्तर कार्यक्रम चलिरहेको छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?