+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
147/6 (20)
VS
Biartnagar Kings won by 6 wickets
Won विराटनगर किंग्स 2025
150/4 (11.5)
Shares

त्रिवि ऐनबारे छलफल गर्न बोलाइएको संसदीय समितिको बैठक स्थगित

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ८ गते १२:४६

८ फागुन, काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित समितिको बैठक स्थगित भएको छ । बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक समय व्यवस्थापनको कारण स्थगित भएको सचिवालयले जानकारी दिएको छ ।

आजको बैठकमा त्रिभुवन विश्वविद्यालयका ऐन, २०४९ को प्रत्यायोजित विधायन सम्बन्धमा विज्ञहरूसँग छलफलको कार्यसूची थियो ।

यद्यपि बैठक अन्तिम समयमा स्थगित भएको छ ।

बैठकमा सहभागी हुन पूर्व संविधान सभा सदस्य रामनारायण बिँडारी र राधेश्याम अधिकारीलाई बोलाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?