 
																			१६ फागुन, काठमाडौं । जिल्ला प्रहरी कार्यालय बाराले भारतीय नम्बर प्लेटका २८ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ ।
कागजात नभएका, भन्सार नतिरका उक्त संख्याको मोटरसाइकल आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको बारा प्रहरीले जनाएको छ ।
प्रहरीको गस्ती टोलीले बाराका विभिन्न स्थानबाट भारतीय नम्बर पलेटका ती मोटरसाइकलहरू नियन्त्रणमा लिएको थियो ।
बारा प्रहरीका अनुसार नियन्त्रणमा लिइएका मोटरसाइकलहरूबाट करिब २५ लाख रुपैयाँ बराबर राजस्व संकलन हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                .jpeg) 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4