२५ फागुन, काठमाडौं । राष्ट्रिय सभाको प्रत्यक्ष प्रशारणमा समस्या आएको छ ।
बैठकका गतिविधि युटुबबाट प्रत्यक्ष प्रशारण हुँदै आएको छ । तर, आइतबार शून्य समय सकिएर विशेष समय सुरु भएपछि लाइभ नै बन्द भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4