+
+

मध्यपूर्व तनावबीच कतार एयरवेजको दोहा-काठमाडौं-दोहा उडान तालिका तय

अनलाइनखबर अनलाइनखबर
२७ मिनेट अगाडि
0

नेपालबाट कतार जान चाहने वा दोहा ट्रान्जिट हुँदै अन्य गन्तव्यमा जाने यात्रुहरूले यो उडानको सुविधा लिन सक्नेछन् ।

सुनामी फेरि आउँछ

प्रकाश तिवारी प्रकाश तिवारी
४३ मिनेट अगाडि
0

सुनामी जब आउँछ राजा-रङ्क, कालो-गोरो, ठूलो-सानो, धनी-गरिब, मालिक-दास, अग्लो-होचो सबैलाई एकसाथ लैजान्छ। सुनामीको दर्शन बुझ्न सक्ने, सुनामीले कोरेको मार्गचित्रमा पाइला चाल्न सक्ने नायक नै युग-महारथी बन्न सक्छ।

समाचार

पहिरोले धनकुटा र पाँचथर जोड्ने भेडेटार-रवि-राँके सडक २ दिनदेखि अवरुद्ध

पहिरोले धनकुटा र पाँचथर जोड्ने भेडेटार-रवि-राँके सडक २ दिनदेखि अवरुद्ध

१ चैतऽ धनकुटा । पहिरो गएपछि धनकुटा र पाँचथर जोड्ने भेडेटार–रवि–राँके सडक अवरुद्ध भएको छ । उक्त सडक अन्तर्गत साँगुरीगढी गाउँपालिका–३ नाम्जे नजिक शुक्रबार बिहानदेखि पहिरो खसिरहेको छ ।...

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५

भैंसेपाटीका २७ ब्लकमध्ये एकमात्र प्रयोगयोग्य, कहाँ बस्छन् नयाँ मन्त्री ?

२३ र २४ भदौको जेनजी आन्दोलनको तारो बनेको यो परिसरका २७ ब्लकमध्ये २६ ब्लकमा आगजनी र तोडफोड भयो ।

भैंसेपाटीका २७ ब्लकमध्ये एकमात्र प्रयोगयोग्य, कहाँ बस्छन् नयाँ मन्त्री ?

प्रदेश समाचार

खेलकुद

पौरखी प्रवासी

छुटाउनुभयो कि ?