+

प्रिती राई एनएसएलको गुडविल एम्बासडर

२०८१ चैत  १४ गते १४:४३ २०८१ चैत १४ गते १४:४३
प्रिती राई एनएसएलको गुडविल एम्बासडर

१४ चैत, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर प्रीति राई नेपाल सुपर लिग (एनएसएल) २०२५ को गुडविल एम्बाडर (सद्भावना दुत) नियुक्त भएकी छिन् ।

आयोजक एनएसइएमले मिडफिल्डर प्रीतिलाई गुडविल एम्बासडर नियुक्त गरेको जनाएको छ ।

नेपालको उमेर समूहका लागि खेल्दै कप्तानी नै गरिसकेकी प्रीति पछिल्लो समय स्टार महिला फुटबलरको रुपमा जमिरहेकी छन् ।

उनी विभागीय टोली एपीएफबाट घरेलु फुटबल खेल्छिन् ।

प्रीति राई
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय