+
+
WC Series
लुम्बिनी लायन्स 2025
0/1 (0.1)
VS
११९ बलमा १३३ रन आवश्यक
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

भाजपा सांसद अरुण गोविल नेपालमा

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २९ गते २०:५६

२९ चैत, काठमाडौं । काठमाडौंमा आयोजित हुने जनजाती कल्याण आश्रमको वार्षिकोत्सवमा सहभागी हुन भारतीय जनता पार्टी (भाजपा) सांसद अरुण गोविल नेपाल आएका छन् ।

बहुचर्चित टेलिश्रृङ्खला ‘रामायण’मा रामको भूमिका निर्वाह गरेका अभिनेता गोविल शुक्रबार नेपाल आएका हुन् ।

शनिबार आश्रमको वार्षिकोत्सव हुँदैछ । सोही वार्षिकोत्सवमा सहभागी हुन उनी शुक्रबार नेपाल आएका हुन् ।

विपन्न बालबालिकालाई निःशुल्क पढाउने यो आश्रम २०५९ सालमा स्थापना थियो ।

आश्रमको देशभर ११ वटा छात्रवास छ । यी छात्रवासमा ५ सयभन्दा बढी विद्यार्थी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?