७ वैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को युवा मोर्चाका अध्यक्ष कैलाश कटवाललाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनलाई प्रहरीले सिंहदरबारभित्रैबाट नियन्त्रणमा लिएको हो । उनी अध्यक्ष राजेन्द्र लिंङ्देनको टिममै रहेर सिंहदरबारभित्रै प्रदर्शन गरेका थिए ।
नियन्त्रणमा लिइएकाहरु सबैलाई जिल्ला प्रहरी परिसर भद्रकालीमा राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4