 
																			७ वैशाख, हुम्ला । कर्णाली करिडोर हुम्लाको बोक्चे गौडा,भिई गौडा, याङचु खण्डको सडक चार दिन खुल्ने भएको छ ।
जिल्ला विपद व्यवस्था समिति हुम्लाले निर्माणिधन बोक्चे गौडा,भिइ गौडा,याङचु खण्डको सडक वैशाख १० देखि १३ गतेसम्म खुल्ने भएको हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारीका अनुसार दैनिक उपभोग्य वस्तु, विकास निर्माण सामाग्री ढुवानी हुने भएपछि ४ दिनको लागि यातायात सुचारू हुनेछ ।
कर्णाली करिडोर सडक निर्माण दल नेपाली सेनाले चैत २५ गतेदेखि निर्माणको काम अघि बढाएको प्रजिअ पाण्डेयको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
             
                             
                        
                     
                             
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4