१५ वैशाख, काठमाडौं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ ।
प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको हो ।
आजको बैठकले आन्दोलनरत शिक्षकहरूका माग सम्बोधन गर्न महत्वपूर्ण निर्णय गर्ने एक मन्त्रीले जानकारी दिए । देशभरबाट काठमाडौंमा जम्मा भएका शिक्षकहरूले दिनहुँ प्रदर्शन गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4