१६ वैशाख, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का प्रमुख सचेतक तथा पूर्वमन्त्री डा. वीरेन्द्रप्रसाद महतोले आन्दोलनरत शिक्षकहरूको मागप्रति सरकारको तत्काल ध्यान जानुपर्ने बताएका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै डा. महतोले सरकारलाई शिक्षकका मागप्रति गम्भीर हुन सुझाव दिए ।
प्रतिनिधिसभामा दर्ता भएको शिक्षकका माग सम्बोधन गर्ने सम्बन्धी जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव अगाडि नबढेको भन्दै विपक्षी दलका सांसदहरूले असन्तुष्टि जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4