 
																			१७ वैशाख, काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपाल आएका छन् । उनी तीन दिने बसाइका लागि आज बिहान काठमाडौं आएका हुन् ।
सुरक्षा स्रोतले भन्यो, ‘उहाँ आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिनु भएको हो । थप कुरा थाहा छैन ।’
उनी काठमाडौं आउनुको कारण औपचारिक रुपमा खुलेको छैन । यद्यपि नेपाल आएको बेला उनले राजनीतिक भेटघाट गर्ने स्रोतले बतायो ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतले औपचारिक भ्रमणको निम्तो नदिइरहेका बेला चौथाइवालेको नेपाल आगमनलाई चासोका साथ हेरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4