१७ वैशाख, काठमाडौं । काठमाडौंको गुहेश्वरी पञ्चकुमारी मार्ग नजिक सडक पेटीमा एक महिला मृत फेला परेकी छन् ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका-८ गुहेश्वरी पञ्चकुमारी मार्ग नजिक सडक पेटीमा पहिचान खुल्न नसकेकी अन्दाजी ४५ वर्षीया महिला बुधबार मृत फेला परेकी हुने ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4