
१९ वैशाख, काठमाडौं । सरकारले नीति तथा कार्यक्रम मार्फत कृषि मल कारखानाको विषय फेरि ल्याएको छ ।
प्रत्येक वर्ष जसो नीति तथा कार्यक्रममा आउने गरेको मल कारखाना स्थापना गर्ने घोषणा फेरी भएको हो ।
संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले मल कारखानाको लागि आवश्यक कार्य गरिने भन्दै घोषणा गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4