१९ वैशाख, काठमाडौं । सरकारले विद्यालय शिक्षामा सामुदायिक र निजी विद्यालयको पाठ्क्रममा एकरुपता बनाउने घोषणा गरेको छ ।
सरकारको नीति तथा कार्यक्रममा पाठ्यक्रममा एकरुपता बनाउने उल्लेख गरेको हो । ‘पाठ्यक्रममा एकरुपता ल्याइने छ,’ राष्ट्रपति रामचन्द्र पौडेलले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4