आज समाज सेवा गरे लोकमा प्रसिद्ध भइनेछ । धार्मिक कार्य सफल नै रहनेछ । रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ । प्रेम सम्बन्ध कसिलो होला । वैदेशिक कार्य अघि बढ्नेछ । आफ्नो मन पर्ने साथीको साथ र सहयोग पाउन सकिनेछ । तीर्थाटनको योग पनि छ । कुनै शुभकर्म गर्नु पूर्व नवग्रहलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4