+
+
Shares

घिरौंलाको मूल्य घट्यो, किलोको कति ?

आज घिरौंलाको मूल्य थोकमा प्रतिकिलो १० रुपैयाँ घटेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २१ गते १२:१९

२१ वैशाख, काठमाडौं । स्थानीय बजारमा घिरौंलाको मूल्य घटेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले आइतबार घिरौंलाको मूल्य घटेको देखाएको हो ।

आज घिरौंलाको मूल्य थोकमा प्रतिकिलो १० रुपैयाँ घटेको छ । आज घिरौंला किलोको २५ रुपैयाँमा किन्न पाइन्छ । शनिबार घिरौंला प्रतिकिलो ३५ रुपैयाँमा किनबेच भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?