
२२ वैशाख, काठमाडौं । नेकपा एमालेकी सचेतक सुनिता बरालले प्रयोगविहीन २ हजार बढी सरकारी सवारी साधनको व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएकी छिन् ।
सोमबार प्रतिनिधि सभामा बोल्दै उनले सरकारी निकायमा २ हजार बढी सवारी साधन प्रयोगमा छैनन् भन्ने तथ्याङ्क रहेको बताइन् ।
ति सवारी साधनलाई विद्युतीय सवारीमा बदल्न सकिन्छ कि वा के गर्न सकिन्छ भन्ने हेर्न आवश्यक रहेको उनले बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4