+
+
Shares

प्रतितोला ५ सय बढ्यो सुन

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ३१ गते ११:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढेको छ र अहिले १ लाख ८५ हजार ३ सय रुपैयाँ पुगेको छ।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारको लागि सुनको भाउ तोकेको छ भने चाँदीको मूल्य घटेको छ।
  • अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य १० रुपैयाँले घटेर १९६० मा कारोबार भइरहेको छ।

३१ वैशाख, काठमाडौं । बुधबार सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि भाउ प्रतितोला १ लाख ८५ हजार ३ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँ थियो । सुनको भाउ बढ्दा चाँदी घटेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला १० रुपैयाँ मूल्य घटेको चाँदी आज १९६० मा कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?