+
+
Shares

‘टीआरसी आयोगमा पदाधिकारी सिफारिस गर्न फेरि समिति गठन गरियोस्’

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ३१ गते १२:२४
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसकी सांसद मैना कार्कीले टीआरसी आयोगमा पदाधिकारी सिफारिस गर्न नयाँ समिति गठनको माग गरेकी छन्।
  • उनी आम द्वन्द्वपीडितहरूको मतको आधारमा यस्तो माग राखेको बताइन् ।
  • कार्कीले पीडितहरूको उपेक्षा अस्वीकार्य हुने र दुवै आयोगमा सही पदाधिकारी छनोट गर्न आवश्यक रहेको जोड दिइन्।

३१ वैशाख, काठमाडौं । नेपाली कांग्रेसकी सांसद मैना कार्कीले टीआरसी आयोगमा पदाधिकारी सिफरिस गर्न फेरि समिति गठन गर्न माग गरेकी छन् । आम द्वन्द्वपीडितको मतको आधारमा आफूले यस्तो माग राखेको उनले बताएकी छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भनिन्, ‘…फेरि सिफारिस समिति गठन गरी दुवै आयोगमा पदाधिकारी छनोट गरियोस् ।’

पीडितहरूको खबरदारी थाहै नपाए जस्तो गरी अगाडि नबढ्न सरकारलाई उनको आग्रह छ । पीडितलाई उपेक्षा गरिए अस्वीकार्य हुने पीडितहरूको आग्रह रहेको उनको भनाइ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?