+
+
Shares

तिते करेला र लौकाको भाउमा गिरावट

मंगलबार तिते करेला थोकमा प्रतिकिलो ३० देखि ४० रुपैयाँसम्ममा किनबेच भएकामा आज बुधबार भाउ घटेर किलोको ३२ रुपैयाँ कायम छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ३१ गते १२:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तिते करेला र लौकाको मूल्यमा गिरावट आएको छ।
  • बुधबार तिते करेलाको मूल्य ३२ रुपैयाँ प्रति किलोग्राम र लौकाको मूल्य १७ रुपैयाँ प्रति किलोग्राम कायम भएको छ।
  • मूल्य घट्नुका कारण बजारमा आपूर्ति बढेको हुन सक्ने अनुमान गरिएको छ ।

३१ वैशाख, काठमाडौं । स्थानीय बजारमा तिते करेला र लौकाको भाउमा गिरावट आएको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार बुधबार यी दुई तरकारीको भाउमा गिरावट देखिएको हो ।

हिजो मंगलबार तिते करेला थोकमा प्रतिकिलो ३० देखि ४० रुपैयाँसम्ममा किनबेच भएकामा आज बुधबार भाउ घटेर किलोको ३२ रुपैयाँ कायम छ ।

यस्तै अर्को तरकारी लौकाको मूल्य आज प्रतिकिलो १७ रुपैयाँ कायम छ । हिजो भने लौका प्रतिकिलो २० रुपैयाँदेखि ३० रुपैयाँसम्म किनबेच भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?