+
+
Shares

वृष

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ९ गते ५:३६

आज भक्ति र सेवा भाव बढेर जानेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । रमणीय र सुखद् यात्राको योग छ । रोकिएका अधुरा कामहरूको पुन: योजना बन्नेछ । प्रेम जीवन सामान्य नै रहनेछ । पुँजी बजारमा भने नोक्सानी हुनसक्छ । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि भगवान् श्रीकृष्णजीको स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?