+

यस्तो छ टीयू मैदानमा प्यारापिट निर्माणको प्रगति (तस्वीरहरू)

२०८२ जेठ  १३ गते १८:३४ २०८२ जेठ १३ गते १८:३४
यस्तो छ टीयू मैदानमा प्यारापिट निर्माणको प्रगति (तस्वीरहरू)

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्यारापिट र फ्लडलाइटको निर्माण कार्य जारी छ।
  • निर्माण कार्य फागुनदेखि सुरु भएको भए पनि समयमा सकिन नसकेको र थप दुई महिना समय थपिएको बताइएको छ।
  • प्यारापिटको ६५ प्रतिशत काम सम्पन्न भएको र तीनवटा फ्लडलाइटको बेस तयार भइसकेको छ।

१३ जेठ, काठमाडौं । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा गत फागुनदेखि प्यारापिट र फ्लडलाइट निर्माणको काम भइरहेको छ ।

फागुन २० देखि सुरु भएको निर्माण कार्य वैशाख २४ गतेभित्रै सक्ने भनिएपनि समयमा सम्पन्न हुन सकेको थिएन । अहिले फेरि २ महिना समय थप गरेर निर्माण कार्य तीव्रताका साथ भइरहेको छ ।

प्यारापिट निर्माणमा ६५ प्रतिशत प्रगति भइसकेको छ । ६ वटा फ्लडलाइटमध्ये ३ वटाको बेस तयार भइसकेको छ ।

अन्य केकस्तो प्रगति भइरहेको छ त ? तस्वीरमा हेरौं ।

 

टियु क्रिकेट मैदान
लेखक
विकास श्रेष्ठ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय