 
																			News Summary
Generated by OK AI. Editorially reviewed.- सर्वोच्च अदालतले न्यायपरिषदको संशोधित नियमावली कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गर्यो।
- अदालतले आगामी आइतबार यस विषयमा दुवै पक्षलाई छलफल गर्न बोलाएको छ।
- संशोधित नियमावलीले न्याय सेवाबाट न्यायाधीश बन्नेहरुको वरिष्ठता मितिदेखि गणना गर्ने व्यवस्था गरेको थियो।
१४ जेठ, काठमाडौं । सर्वोच्च अदालतले न्यायपरिषदको संशोधित नियमावली कार्यान्वयन नगर्न अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतलगायत न्यायाधीशहरू कुमार रेग्मी, हरि फूयाल, नहकुल सुवेदी र तीलप्रसाद श्रेष्ठको इजलासले संशोधित नियमावली कार्यान्वयन नगर्नु भनी आदेश दिएको हो ।
सर्वोच्च अदालतले १८ असारमा छलफल गर्न दुवै पक्षलाई बोलाएको छ । संशोधिन नियमावलीले न्याय सेवाबाट न्यायाधीश बन्नेहरुको हकमा सचिव र मुख्यसचिव भएको मितिदेखि वरिष्ठताक्रम गणना गर्ने व्यवस्था थियो ।
हेर्नुहोस् सर्वोच्चको आदेश :
 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                %20-%20Copy.jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4