
News Summary
Generated by OK AI. Editorially reviewed.- अर्थमन्त्री विष्णु पौडेलले १५ जेठ काठमाडौंमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभएको छ।
- बजेटमा कृषि र पशुपंक्षी विकास मन्त्रालयका लागि ५७ अर्ब ४८ करोड विनियोजन गरिएको छ।
- संघीय संसद्को संयुक्त बैठकमा उहाँले बजेटबारे जानकारी गराइरहनुभएको छ।
१५ जेठ, काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका लागि ५७ अर्ब ४८ करोड बजेट विनियोजना भएको छ ।
उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिरहेका छन् । संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री पौडेलले बजेटबारे जानकारी गराइरहेका छन् ।
अर्थमन्त्री पौडेलले अहिले बजेट पढेर सुनाइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4