+
+
Shares

सुनका गरगहनामा विलासिता शुल्क

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १५ गते १९:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • १५ जेठ काठमाडौंमा चालु आर्थिक वर्षमा १० लाखभन्दा माथिको सुनका गरगहना र गरगहना बिक्रीमा २ प्रतिशत विलासिता शुल्क लाग्दै आएको छ।
  • आगामी आर्थिक वर्ष २०८२/८३ को विधेयकले सुनको गरगहना बिक्रीमा २ प्रतिशत विलासिता शुल्क तोकेको छ।
  • यसले सुन र गरगहना बिक्रीमा नयाँ कर व्यवस्था लागू हुने देखिन्छ।

१५ जेठ, काठमाडौं । अब हरेक रकमको सुन तथा सुनका गरगहनाको मूल्यमा विलासिता शुल्क लाग्ने भएको छ ।

चालु आर्थिक वर्ष २०८१/८२ मा १० लाखभन्दा माथिको सुनको गरगहन, हिरा, मोतीजडित सुनका गरगहनामा २ प्रतिशत विलासिता शुल्क लाग्दै आएको छ ।

तर, आगामी आव २०८२/८३ को आर्थिक विधेयकमा सुनको गरगहना बिक्रीमा २ प्रतिशत विलासिता शुल्क तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?