२१ जेठ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले विभिन्न पदहरुमा ५०० बढीको भर्ना प्रक्रिया अघि बढाएको छ ।
विभिन्न विषयका प्राध्यापक र सहप्राध्याक पदमा आन्तरिक तथा खुला प्रतियोगिताबाट पदपूर्ति गर्नका लागि त्रिविले विज्ञापन खुलाएको छ ।
प्राध्यापक पदका लागि ३ हजार ५०० र सहप्राध्यापक ३ हजार २०० रुपैयाँ तोकिएको छ । दरखास्त दिने म्याद साउन पहिलो सातासम्म छ ।
हेर्नुहोस् त्रिविको विज्ञापन–

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4