+
+
Shares

पीएसओ खोसिएकोबारे राप्रपाले गर्‍यो सभामुखको ध्यानाकर्षण

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २१ गते १५:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राप्रपा नेपालले सभामुखलाई भेटेर निजी सुरक्षा अधिकृतको हटाइलाई ध्यानाकर्षण गराएको छ।
  • सांसद र प्रमुख सचेतकलाई प्राप्त सुविधा र विभेदको गुनासो गरेका छन्।
  • सभामुखले विभेद नगरेको जवाफ दिए।

२१ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले निजी सुरक्षा अधिकृत (पीएसओ) खोसिएकोबारे ध्यानाकर्षण गराएको छ ।

राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सभामुखलाई भेटेर सांसद वा प्रमुख सचेतकको हैसियत अनुसार पाएको अहिले तर हटाइएको भनेर ध्यानाकर्षण गरेका हुन् ।

भेटमा दिपकबहादुर सिंहलाई पक्राउ पुर्जी जारी नभइ पक्राउ गरिएको भनेर पनि शाहीले ध्यानाकर्षण गरे ।

उनले छलफलमा नबोलाएर सभामुखले विभेद गरेको गुनासो गरे ।

राप्रपाका साम्सदहरु बुद्धिमान तामाङ, ज्ञानेन्द्र शाही, दिपक सिंहले सभामुखलाई भेटेर यस्तो गुनासो गरेका हुन्।

जवाफमा सभामुखले आफूले विभेद नगरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?