+
+
WC Series
पोखरा एभेन्जर्स 2025
13/1 (2.6)
VS
१०२ बलमा १५३ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

बेल्चा र हम्मर चलाउँदै हृदयन्द्र र हिमानीले गरे बर्थिङ सेन्टर शिलान्यास

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २५ गते १८:१६
तस्वीर : द रोयल फेमिलि

२५ जेठ, काठमाडौं । हिमानी ट्रष्टले जुम्लाको गुठिचौर गाउँपालिका–१ मणिसाँघुमा सुत्केरी सेवा केन्द्र (बर्थिङ सेन्टर)को शिलान्यास गरेको छ ।

ट्रष्टकी संयोजक समेत रहेकी पूर्वयुवराज्ञी हिमानी शाह र उनका छोरा हृदयेन्द्रले संयुक्त रुपमा बर्थिङ सेन्टरको शिलान्यास गरेका हुन् ।

पूर्वयुवराज्ञी हिमानीसँगै हृदयेन्द्र पनि शनिबार नै जुम्ला पुगेका थिए ।

उक्त बर्थिङ सेन्टरको शिलान्यास गर्ने क्रममा पूर्वराजा ज्ञानेन्द्र शाहका नाती हृदयन्द्रले हम्मर र बेल्चा चलाए ।

उनले शिलान्यास हुने ठाउँमा नापजाँचदेखि पूजापाठसम्मको काममा सरिक भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?