+
+
Shares

फिल्मको पात्र पछ्याउँदै सगरमाथा जितेकी कविता (भिडियो)

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २८ गते ११:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कविता नेपालीले पहिलो प्रयासमै ८ हजार मिटरभन्दा अग्ला दुई हिमाल चढिन्।
  • उनले सगरमाथा र ल्होत्से २४ घण्टाको अन्तरालमा चढेकी छन्।
  • उनीहरूको अनुभव व्यवसायिक पर्वतारोहणको नभएको र आफ्नो सीमाको परीक्षण भएको बताए।

व्यवसायिक पर्वतारोहणको अनुभव नभएकी कविता नेपालीले पहिलो प्रयासमै ८ हजार मिटरभन्दा अग्ला दुई हिमाल चढिन्, त्यो पनि २४ घण्टाको अन्तरालमा । उनका लागि हिमाल चढाइमात्र होइन । आफ्नो सीमाको परीक्षण पनि थियो ।

प्रस्तुत छ उनले सगरमाथा र ल्होत्से चढेपछि अनलाइनखबरसँग गरेको संवाद :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?