आज आँटेको र ताकेको कार्य पुरा होला । दाम्पत्य जीवन सुखमय हुनेछ । मानको डर हराएर जानेछ । रमणीय र सुखद् यात्राको योग छ । पठनपाठन र शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । चिताएको कामले तीव्रता लिनेछ । घर परिवारमा धार्मिक कृत्यको योग छ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भोलेबाबालाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4