
News Summary
Generated by OK AI. Editorially reviewed.- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको अनुसार, शुक्रबार निगुरोको भाउ २२ रुपैयाँबाट २९ रुपैयाँ पुगेको छ।
- बजार विश्लेषकहरूले भने, निगुरोको भाउ वैशाख दोस्रो साता ५५ रुपैयाँ र चैत २०८१ मा ८० देखि ९० रुपैयाँ रहेको बताए।
- बजारमा निगुरोको भाउ बढेसँगै उपभोक्ताहरू प्रभावित भएका छन्।
३० जेठ, काठमाडौं । बजारमा निगुरोको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार शुक्रबार निगुरोको भाउ बढेको हो ।
बिहीबार निगुरोको भाउ थोकमा प्रतिकिलो २२ रुपैयाँ थियो । आज शुक्रबार भने यसको भाउ किलोमा ७ रुपैयाँ बढेर २९ रुपैयाँमा किनबेच भइरहेको छ ।
वैशाख दोस्रो साता निगुरोको भाउ थोकमा प्रतिकिलो ५५ रुपैयाँमा किनबेच भएको थियो ।
चैत २०८१ मा कालीमाटी बजारमा निगुरोको भाउ थोकमा किलोको ८० देखि ९० रुपैयाँ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4