+
+
Shares

एक महिनापछि बढ्यो रातो बन्दाको भाउ

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ४ गते ११:०७

४ असार, काठमाडौं । बजारमा रातो बन्दाको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी विकास समितिको तथ्यांकले बुधबार रातो बन्दाको भाउ बढेको देखाएको हो ।

एक महिनादेखि भाउ स्थिर रहेको रातो बन्दा प्रतिकिलो थोकमा  आज २० रुपैयाँले बढेको छ ।

मंगलबार रातो बन्दा प्रतिकिलो ६५ रुपैयाँमा किनबेच भएको थियो । आज भने रातो बन्दाको प्रतिकिलो  भाउ  ८० रुपैयाँ कायम छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?