
News Summary
Generated by OK AI. Editorially reviewed.- स्वस्तिक लघुवित्तले नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्कासनको अनुमति प्राप्त गरेको छ।
- कम्पनीले २ लाख ३१ हजार कित्ता सेयर सर्वसाधारण समूहमा निष्कासन गर्नेछ।
- सेयर बिक्रीको प्रवन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङ हो।
५ असार, काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्कासनको अनुमति पाएको छ ।
कम्पनीले सर्वसाधारण समूहमा २ लाख ३१ हजार कित्ता सेयर अंकित मूल्य १ सयका दरले निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको हो । बिक्री प्रवन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ ।
कुल जारी पूँजी ५ करोड ७७ लाख ५० हजारमध्ये संस्थापक ६० र सर्वसाधारणमा ४० प्रतिशत सेयर हिस्सा रहने छ । लघुवित्तको सिराहास्थित लाहानमा मुख्य कार्यालय सञ्चालनमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4