+
+
Shares

बोल्न नदिइएपछि बैठक बहिष्कार गरेका हौं : रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सदनमा बोल्न नदिइएकाले बहिष्कार गर्नुपरेको बताएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ६ गते १२:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीले सदनमा बोल्न नदिइएको भन्दै बहिष्कार गरेको छ।
  • सांसद सुमन श्रेष्ठले प्रधानमन्त्रीलाई सुनाउनका लागि तयार पारिएको सामग्री पढिन्।
  • बैठकमा बोल्न नपाएको रास्वपा सांसदहरूले बताए।

६ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सदनमा बोल्न नदिइएकाले बहिष्कार गर्नुपरेको बताएको छ ।

प्रतिनिधिसभाको आजको बैठक बहिष्कार गरेर बाहिरिएपछि पत्रकार सम्मेलन गर्दै रास्वपा सांसदहरूले आजको बैठकमा बोल्न नदिइएकाले बहिष्कार गर्नु परेको बताएका हुन् ।

पत्रकार सम्मेलनमा सांसद सुमना श्रेष्ठले आजको बैठकमा प्रधानमन्त्रीलाई सुनाउनका लागि विषय तयार पारिएको सामग्री पढेर सुनाएकी थिइन् ।

प्रधानमन्त्री देशकै अभिभावक हुने भन्दै उनले अभिभावकत्व ग्रहण गर्नुपर्ने प्रधानमन्त्रीलाई सुनाउनका लागि तयार पारिएको सामग्री बोल्न नदिइएपछि मिडिया मार्फत सार्वजनिक गर्नु परेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?