+
+
Shares

वृष

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ८ गते ६:३१

आज कुनै कुराले मनमा शान्ति छाउनेछ । नयाँ ठाउँमा रमाइला यात्राहरू हुनेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । आजको शुभ दिशा दक्षिण वा पश्चिम हो । कुनै शुभकर्म गर्नु पूर्व श्रीकृष्णलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?