आज पारिवारिक जमघटमा मन रमाउनेछ । मनपर्ने व्यक्तिको भरपुर साथ र सहयोग मिल्नेछ । पारिवारिक जमघटमा मन रमाउनेछ कामबाट फुर्सद मिल्नेछ । ऋण गरेरै भएनि सामान खरिद गरिनेछ, तर शत्रु, खानपिन र स्वास्थ्यको विशेष ख्याल गर्नुहोला । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि नवग्रहलाई स्मरण गरि कार्य प्रारम्भ अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4