
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ इस्कोनले काठमाडौंमा ४०औं रथयात्रा महोत्सव आयोजना गर्यो।
- रथयात्रा टुँडिखेलमा समापन भयो र यसले नेपाली संस्कृतिको जगेर्ना र आध्यात्मिक वातावरण स्थापनामा मद्दत पुर्याएको आयोजकले बताए।
१३ असार, काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ इस्कोनले काठमाडौंमा जगन्नाथ रथयात्रा निकालेको छ ।
४०औं रथयात्रा महोत्सव-कमलादी-घण्टाघर-दरबारमार्ग-पुतलीसडक-प्रदर्शनीमार्ग-भद्रकाली-एनएसी-न्यूरोड-बसन्तपुर-न्युरोड हुँदै टुँडिखेलमा पुगेर समापन भएको छ ।
नेपाली संस्कृतिको जगेर्ना तथा समाजमा आध्यात्मिक वातावरण स्थापनाका लागि रथयात्रा निकालिएको आयोजक इस्कोन बूढानीलकण्ठका सचिव हरेन्द्र ठाकुरले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4