आज मनमा अशान्ति तथा चञ्चलता आउन सक्छ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । नजिकका व्यक्तिसँग वादविवाद र झमेलामा परिनेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । आर्थिक कारोबारमा विवाद पनि आउला, तर कतै जाने योजना बन्नेछ । कुनै शुभकर्म गर्नु अघि हनुमानजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4