+
+
Shares

धनु

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १९ गते ६:१५

आज ठीक समयमा सही निर्णय लिन सकिनेछ । घरमा अतिथिको आगमन हुनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । व्यापार व्यवसायबाट आम्दानी हुनेछ । विद्या र बुद्धिको विकास हुनेछ । माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि श्रीरामचन्द्रलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?