
News Summary
Generated by OK AI. Editorially reviewed.- सुनचाँदी व्यवसायीहरूले २ प्रतिशत विलासिता कर र १३ प्रतिशत भ्याट खारेज गर्न माग गर्दै माइतीघरमा प्रदर्शन गरेका छन्।
- उनीहरूले सुनको भन्सार दर ६ प्रतिशत कायम गर्न पनि माग गरेका छन्।
२६ असार, काठमाडौ । हिरा तथा बहुमूल्य पत्थरमा लगाइएको २ प्रतिशत विलासिता कर र १३ प्रतिशत भ्याट खारेज गर्न माग गर्दै सुनचाँदी व्यवसायीहरू आज पनि आन्दोलनमा उत्रिएका छन् ।
बिहीबार काठमाडौंको माईतीघर मण्डलामा व्यवसायीहरूले २ प्रतिशत विलासिता कर र १३ प्रतिशत भ्याट खारेज गर्न माग गरेका हुन् ।
प्रदर्शनकारीहरूले ‘२ प्रतिशत विलासिता कर र १३ प्रतिशत भ्याट उपभोक्तालाई भार हो’, ‘सुन तथा सुनका गहनामा लागु गरिएको २ प्रतिशत विलासिता कर खारेज गर’, ‘सुनको भन्सार दर ६ प्रतिशत कायम गर’ लगायत लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4