+
+
Shares

केराको मूल्य बढ्यो, दर्जनको कति ?

सोमबार केरा प्रतिदर्जन थोकमा न्यूनतम १ सय २५ देखि अधिकतम १ सय ३५ रुपैयाँमा किनबेच भएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३१ गते १२:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले स्थानीय बजारमा केराको मूल्य बढेको देखाएको छ।
  • मंगलबार कालीमाटी बजारमा केराको थोक मूल्य न्यूनतम १३० देखि अधिकतम १४० रुपैयाँ प्रतिदर्जन रहेको छ।
  • सोमबारको तुलनामा मंगलबार केराको मूल्य प्रतिदर्जन १० रुपैयाँले बढेको छ।

३१ असार, काठमाडौं । स्थानीय बजारमा केराको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले मंगलबार केराको मूल्य बढेको देखाएको हो ।

कालीमाटी बजारमा मंगलबार केरा प्रतिदर्जन थोकमा न्यूनतम १ सय ३० देखि अधिकतम १ सय ४० रुपैयाँमा किनबेच भइरहेको छ ।

हिजो सोमबारको तुलनामा यो मूल्य प्रतिदर्जन १० रुपैयाँ महँगो हो ।

हिजो सोमबार केरा प्रतिदर्जन थोकमा न्यूनतम १ सय २५ देखि अधिकतम १ सय ३५ रुपैयाँमा किनबेच भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?