
२ साउन, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले संगठनात्मक अवस्था सुधार भएको प्रतिवेदन पेश गरेका छन् ।
च्यासलमा आजबाट सुरु भएको पोलिटब्युरो बैठकमा महासचिव पोखरेलले संगठनात्मक अवस्था र सदस्यता नवीकरण बढेको बताएका हुन् ।
‘संगठनात्मक क्षेत्र बलियो भएको छ, सदस्यता नवीकरण १५ प्रतिशत बढेको छ’ महासचिव पोखरेलले बैठकलाई जानकारी दिएका छन् ।
बैठकको जानकारी दिदै प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले संगठनात्मक प्रतिवेदन आउने क्रम जारी रहेको जानकारी महासचिवले दिएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4