
२ साउन, काठमाडौं । नेकपा एमालेको पोलिटब्युरो बैठक सुरु भएको छ । बिहान ११ बजे बस्ने भनिएको बैठक केही ढिलो गरी सुरु भएको हो ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको विधान मस्यौदामाथि छलफल चलिरहेको छ ।
शुक्रबार सात जनाले मस्यौदामाथि धारणा राखेका थिए । बाँकीले आज धारणा राख्नेछन् ।
सदस्यहरुले ७० वर्षे उमेर हद, दुई कार्यकालको व्यवस्थामाथि बहस गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4