+
+
Shares

मीन

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ४ गते ९:३९

आज अनपेक्षित शुभ समाचारले तपाईंको हौसला बढाउनेछ । कसैकसैका लागि सन्तान प्राप्तिको समेत योग छ । बोल्दा विचार पुर्याउनु होला, साँझमा भने कुनै कुराले मनमा शान्ति छाउनेछ । घरमा अतिथिको आगमनले अनि हौसला र सल्लाह पाइनेछ । कुनै शुभकर्म गर्नु पूर्व लक्ष्मीजीलाईस्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?