ठीक समयमा सही निर्णय लिन सकिनेछ र आम्दानी बढ्नेछ । व्यवसायका लागि यात्रा सम्भावना छ । इच्छा र आकाङ्क्षा पूर्ण हुनसक्छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । दाम्पत्य जीवन सुखद् तथा समृद्ध बन्ने देखिन्छ । आज कुनै शुभकर्म गर्नु पूर्व वा यात्रा गर्नु अघि शिवजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4