+
+
Shares

मेष

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १० गते ६:४०

आज अनावश्यक यात्रा तथा अनावश्यक झमेलामा परिएला । सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ । सामान हराउने योग पनि छ । मनोरञ्जनमा लाग्दा अवसर गुम्न सक्छ । साँझमा भने सुखद् भेट रहनेछ । आजको शुभ दिशा पूर्व हो । कुनै शुभकर्म गर्नु पूर्व भोलेबाबालाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?